डीआईजी अशोक सिंहविरूद्धको उजुरीकाे बारेमा छानविन सुरू

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहविरुद्ध परेको उजुरीकाे बारेमा छानविन सुरु गरेको छ । भावी प्रहरी महानिरीक्षक (आईजीपी) को दौडमा रहनुभएका डीआईजी सिंहविरुद्ध नागरिकतामा उमेर सच्याएको र नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा प्रहरी सेवामा प्रवेश गरेको उजुरी परेपछि अनुसन्धान प्रक्रिया अघि बढाइएको हो । त्यस्तै अख्तियारको उजुरीको सम्बन्धमा नेपाल प्रहरी […]