हेटौंडा : वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले सक्षम, योग्य र सवल खेलाडी उत्पादनलाई जोड दिएको छ। शिक्षा, युवा, रोजगार र खेलकुदमा काम गर्दै आएको मन्त्रालयले खेलाडी उत्पादनलाईसमेत प्राथमिकतामा राखेको बताएको छ। खेलकुद नीतिको टड्कारो अभाव र निषेधको राजनीतिका कारण खेल क्षेत्रको विकास हुन नसकिरहेका बेला वाग्मती सरकारले खेलाडी उत्पादनलाई महत्वका…