चीनले इथियोपिया, बुरुन्डी, नाइजरलाई निर्यात शून्य छुट दिने

चीनले सन् २०२३ मार्च १ देखि इथियोपिया, बुरुन्डी र नाइजरबाट निर्यात हुने करिब ९८ प्रतिशत करयोग्य वस्तुमा शून्य शुल्क उपलब्ध गराउने भएको छ । राज्यको भन्सार शुल्क आयोगले शुक्रबार जारी गरेको विज्ञप्तिमा सो बारे जानकारी दिइएको हो । यो नयाँ कदमले चीन-अफ्रिका मित्रता र सहयोगको भावनालाई अझ बलियो बनाउने चिनया पक्षले विश्वास लिएको छ । […]