भारतमा चीनसहित पाँच देशका यात्रीका लागि आरटी–पीसीआर अनिवार्य

भारतका केन्द्रीय स्वास्थ्यमन्त्री मनसुख मान्डवियाले चीन, जापान, दक्षिण कोरिया, हङकङ र थाइल्याण्डबाट आउने यात्रीका लागि आरटी–पीसीआर अनिवार्य गरिएको बताए।