आइएमईकाे ‘आइएमई गरौँ,करोडपति बनौँ’ योजना सार्वजनिक
नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले विदेशमा कमाएको रकम औपचारिक माध्यम रेमिटेन्समार्फत रकम पठाउन थप प्रोत्साहन गर्ने उद्देश्यले ‘आइएमई गरौँ,करोडपति बनौँ’ योजना सार्वजनिक गरेको छ।
यस योजनाअन्तर्गत आइएमई गरी...
काठमाडौँ– सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि चाडपर्व विशेष योजना सार्वजनिक गरेको छ। बैंकले आफूले इच्छाएको आफ्नो फोटो राख्न मिल्ने डेबिट कार्ड ल्याए संगै आफ्ना ग्राहकहरुका लागि चाडपर्व विशेष योजना सार्वजनिक गरेको जनाएको छ। यस योजना अन्तर्गत ग्राहकहरुले कस्टमाइज्ड डेबिट कार्डका लागि आवेदन गर्दा ५० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। छुटका लागि, ग्राहकहरुले आफूले महाशिवरात्री, ग्याल्पो […]
ई सेवाले ई सेवा लाइफ केयर योजना सार्वजनिक गरेको छ। यसअघि सार्वजनिक गरिएको ई सेवा केयरलाई ग्राहकले अत्यधिक मन पराएपछि अहिले जीवन बिमा हुने गरी ई सेवा लाइफ केयर योजना सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।...
एनआईसी एशिया बैंकले अठोट नामका तीन नयाँ कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले अठोट घर कर्जा, अठोट साना व्यवसाय कर्जा र अठोट शेयर धितो कर्जा गरी तीन नयाँ कर्जा योजना सार्वजनिक गरेको हो ।
सुदूरपश्चिम प्रदेश सरकारले पहिलो पञ्चवर्षीय योजना सार्वजनिक गरेको छ ।आर्थिक वर्ष २०७८/०७९ देखि २०८२/०८३ सम्म लागू हुने पञ्चवर्षीय योजना प्रदेशका मुख्यमन्त्री तथा प्रदेश नीति तथा योजना आयोगका अध्यक्ष त्रिलोचन भट्टले शुक्रबार सार्वजनिक गरेका हुन् । आयोगले सो योजना सार्वजनिक गर्न आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री भट्टले पञ्चवर्षीय योजना निर्माण सम्पन्न अहिले भए पनि त्यसको अवधारणा पत्र, […]