काठमाडौँ– नायव महान्यायाधिवक्ता कृष्णजिवी घिमिरेले सरकारका त्रुटिपूर्ण निर्णयको प्रतिक्षा गर्दा सरकारी वकिलले अपजस बेहोर्नुपरेको बताएका छन् । महान्यायाधिवक्ता कार्यालयको ७१औँ स्थापना दिवसको अवसरमा बिहीबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारका त्रुटिपूर्ण निर्णय र अनुसन्धानमा हुने ढिलाइका कारण पनि सरकारी वकिलले अपजस बेहोर्नुपर्ने अवस्था रहेको बताएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी सो कार्यक्रममा उनले […]