डेंगुले महामारीको रूप लिँदै

काठमाडौं, असोज ५। महामारीका रूपमा देशभर डेंगु फैलिरहँदा सरकार भने संक्रमण नियन्त्रणमा उदासीन देखिएको छ । देशभर हालसम्म १७ हजार ५ सय ९४ जनामा डेंगु संक्रमण देखिसकेको अवस्थामा २१ जनाको मृत्यु भइसकेको छ । दैनिक डेंगु संक्रमणसँगै मृत्यु हुने दरसमेत बढिरहेको छ तर सरकारले डेंगुलाई ‘राष्ट्रिय प्रकोप’का रूपमा घोषणा गर्न ढिलाइ गरेको छ । पछिल्लो […]