परिवारमा आधारित २२ लाख ३५ हजार ७ सय ९९ आई १३० पिटिसनहरु पेन्डिङ अवस्थामा रहेको रिपोर्ट युएससीआईएसले प्रकाशित गरेको छ । अक्टोबरको रिपोर्ट अनुशार ६ महिनाभन्दा लामो समयदेखि पेन्डिङ अवस्थामा रहेका आई १३० आवेदनहरुको संख्या १८ लाख १५ हजार ३ सय ४३ रहेको छ । अक्टोबरमा आई १३० आवेदनको निर्णयका लागि लाग्ने औषत अवधि झण्डै […]