जलस्रोत व्यवस्थापन सहकार्यमा नेपाल–अष्ट्रेलिया समझदारी

अष्ट्रेलिया सरकार परराष्ट्र तथा व्यापार मन्त्रालय र नेपाल सरकार परराष्ट्र मन्त्रालयबीचको द्विपक्षीय संयन्त्रको बैठक अष्ट्रेलियाको क्यानबेरामा मंगलबार सम्पन्न भएको छ ।बैठकको अवसरमा अष्ट्रेलियाली परराष्ट्र मन्त्रालयका सचिव जान एडम्स र नेपाल सरकारका जल तथा ऊर्जा आयोग सचिवालयका सचिव दिनेशकुमार घिमिरेले अष्ट्रेलिया–नेपाल जलस्रोत व्यवस्थापन सहकार्यको समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।समझदारी पत्रअनुसार अष्ट्रेलियाले तालिम, प्राविधिक सहयोग र अन्तर्राष्ट्रिय […]