माओवादी महाधिवेशनमा छुटेका पूर्वलडाकु

१४ पुस, दाङ । दाङका केशव चौधरी कुनै समय माओवादीले सुरु गरेको नयाँ जनवादी क्रान्ति सफल पार्न जनयुद्धमा होमिए । परिवर्तन निम्ति बन्दुक उठाएर दश वर्षे युद्ध लडे । २०५९ जेठ १३ गते खारा आक्रमणका क्रममा घाइते भएका उनको शरीर अहिले शद्दे छैन । शरीरमा गोलीका छर्रा छन् । बेलाबखत शरीर पोलीरहन्छ । पार्टीको महाधिवेशनबारे […]