कमल थापाले भने– स्थानीय चुनावमा राप्रपा नेपालको ठूलो अपेक्षा छैन

राप्रपा नेपालका अध्यक्ष कमल थापाले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीको ठुलो महत्वाकांक्षा वा अपेक्षा नभएको बताएका छन् । मंगलबार एक अपिल जारी गर्दै उनले गत फागुन ७ गतेमात्र राप्रपा नेपाल पुनर्जागृत भएको र प्रत्येक पालिकामा पार्टी संगठन निर्माण भइनसकेको तथा चुनावको तयारीको निम्ति समयको अभाव भएको हुँदा स्थानीय चुनावमा राप्रपा नेपालको ठूलो महत्वाकांक्षा वा अपेक्षा नरहेको प्रस्ट पारेका हुन् ।‘हामीले संविधान प्रति सहकार्य गर्ने नीति अनुरुप चुनावमा हाम्रो प्रतीकात्मक उपस्थिति रहेको तथ्यप्रति म

सम्बन्धित सामग्री

प्रदेश नम्बर २ मा सम्मानजनक मत ल्याउने थापाको दावी - Naya Patrika

राप्रपा अध्यक्ष कमल थापाले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनबाट आफ्नो पार्टीले खासै ठूलो अपेक्षा नगरेको बताएका छन् । तर, राप्रपाले सम्मानजनक मत पाउने उनको भनाइ छ । मिडिया...पूरा पढ्नुहोस् »

२ नम्बर प्रदेशको निर्वाचनमा पार्टीको खासै अपेक्षा छैन: कमल थापा - Naya Patrika

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचनबाट आफ्नो पार्टीले खासै ठूलो अपेक्षा नगरेको बताएका छन् । उनले २ नम्बर प्रदेशबाट राप्रपाले सम्मानजनक मत पाउने...पूरा पढ्नुहोस् »