पाठ्यक्रम परिमार्जन गर्ने संघीय र प्रादेशिक लोक सेवा आयोगको संयुक्त निर्णय

काठमाडौं । संघीय लोक सेवा आयोग र प्रादेशिक लोक सेवा आयोगको चौथो राष्ट्रिय सम्मेलनले परीक्षाको पाठ्यक्रम परिमार्जन गर्ने निर्णय गरेको छ । कर्णाली प्रदेशको सुर्खेतमा आयोजित चौथो राष्ट्रिय सम्मेलनले आयोगबाट पदपूर्ति गरिने प्राविधिक र अप्राविधिकतर्फ विभिन्न सेवा, समूह, उपसमूह श्रेणी वा तह र पदको पाठ्यक्रममा सुधार र परिमार्जन गर्ने निर्णय गरेको हो । ‘लोक सेवा […]