'विदेशीलाई बलजफ्ति पिज्जा, बर्गर खुवाएका छौं'

बीबीसी मास्टर सेफ प्रोफेसनल्स यूके–२०२० को उपविजेता सन्तोष साह अहिले पोखरामा छन् । खानाको पहिचान दिलाउन सक्ने हो भने नेपालमा विदेशी पर्यटक भिœयाउन सघाउ पुग्ने साहको भनाई छ ।