काठमाडौं । सरकारले नेपाल आयत निगमको कार्यकारी निर्देशक नियुक्ति प्रक्रिया सुरु गरेको छ ।
तीनवर्षे कार्यकाल पूरा गरेर सुरेन्द्र पौडेल बाहिरिएपछि सरकारले नयाँ कार्यकारी निर्देशक नियुक्तिको प्रक्रिया अगाडि बढाएको हो । पौडेको कार्यकाल यही पुस २२ गते सकिएको थियो ।
कार्यकारी निर्देशकका लागि गठित छनोट तथा सिफारिस समितिले आइतबार पदपूर्तिसम्बन्धी सूचना प्रकाशित...