फ्राइडे फिल्म : हलमा फिर्के र राज्जा रानी - Naya Patrika

आज शुक्रबारदेखि दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन् । फिल्म हुन्, ‘फिर्के’ र ‘राज्जा रानी’ । हास्यकलाकार रवि डंगोल (बेइमान)को निर्देशनमा सुलेमान शंकर (इकु)ले निर्माण गरेको फिर्के कमेडी फिल्म हो ।