भारतले टस जित्यो, चहल र पन्त बेन्चमा

एजेन्सी – आइसिसी टि२० विश्वकपमा भारतले पाकिस्तानविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । मेलबर्न क्रिकेट ग्राउन्डमा भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । भारतका रोहित शर्माले आजको खेलमा सात ब्याटर र दुई स्पिनर रहेको बताएका छन् । भारतको टोलीमा तीन तीव्र गतिका बलर छन् । पाकिस्तानका […]