प्रदीप पौडेलले चक्रपथ विस्तारका लागि असार १५ गते दबाब यात्रा गर्ने

१३ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले रिङरोड -चक्रपथ_ विस्तारका लागि दबाब यात्रा गर्ने भएका छन् । उनले चक्रपथको विस्तार हुन बाँकी रहेको क्षेत्रमा असार १५ गते दबाब यात्रा गर्ने …