युवाहरुलाई आइडिया पिचिङ प्रतियोगितामा भाग लिन आग्रह

काठमाडौं । बोटलर्स नेपाल (तराई)ले नेपाल युवा परिषद(नेपाल युथ काउन्सिल)सँगको सहकार्यमा एउटा नवीन प्रतियोगिताको लागी सीड फन्डिङ प्रदान गर्ने भएको छ ।यो प्रतियोगिताले प्रत्येक प्रदेशबाट आउने उत्कृष्ट विचारहरूलाई यसको सामाजिक पहल ‘युथ इन्गेज्मेन्ट इनक्लाइमेट एक्सन इनिसियटिभ’ अन्तर्गत पुरस्कार प्रदान गर्नेछ । सेप्टेम्बर ७ मा भाग लिने अन्तिम मिति नजिकिँदै जाँदा, कोका–कोला र नेपाल युवा परिषदले नेपाल भरिका युवाहरुलाई प्रतियोगितामा भाग लिनको लागि आमन्त्रित गरेको हो । कोका&ndas