बानेश्वरकी २५ वर्षीया टीका दाहाललाई महिनावारी अघि र पछि कहिलेकाहीं गुप्तांग चिलाउने र पोल्ने समस्या हुन्थ्यो । भदौ पहिलो साता एक्कासि दुखाइ बढ्यो । बिहान उठ्दा गुप्तांग सुन्निएको थियो । योनिको भित्री भाग च्यातिएको र दायाँपट्टि सुन्निएर लत्रिएको देखिन् ।