भारतीय राष्ट्रपति मुर्मूको मोतियाबिन्दुको सफल शल्यक्रिया

नयाँ दिल्ली – राष्ट्रपति द्रौपदी मुर्मूको आइतबार नयाँ दिल्लीस्थित आर्मी अस्पताल ९रेफरल एण्ड रिसर्च० मा मोतीबिन्दुको शल्यक्रिया गरिएको छ। उनको शल्यक्रिया सफल भएको र अस्पतालबाट डिस्चार्ज समेत गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति मुर्मु शुक्रबारसम्म असमको दुईदिने भ्रमणमा थिइन् । भ्रमणका क्रममा उनले गुवाहाटिस्थित शक्तिपीठ कामाख्या मन्दिरको दर्शन गरेकी छिन् ।

सम्बन्धित सामग्री

राष्ट्रपतिद्वारा भारतीय राष्ट्रपतिको स्वास्थ्य लाभको कामना

भारतीय राष्ट्रपति कोविन्दको मंगलबार मुटुको सफल शल्यक्रिया गरिएको थियो।