प्रचण्ड भेट्न देउवा खुमलटारमा, निर्णायक वार्ता हुनसक्ने

यसअघि २०७६ पुस ४ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली खुमलटार पुगेपछि प्रचण्डले सरकारबाट बाहिरिने निर्णय गरेका थिए । पुस ५ गते ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै प्रचण्ड र माधवकुमार नेपालले आफ्ना पक्षका मन्त्री फिर्ता बोलाएका थिए । त्यसैले पनि आजको भेटलाई निर्णायक भेटका रुपमा लिइएको छ ।

सम्बन्धित सामग्री

बालुवाटारमा देउवा र प्रचण्डबीच निर्णायक वार्ता जारी

काठमाडौं । नयाँ सरकार गठनबारे भावी प्रधानमन्त्रीको विषयलाई लिएर सत्तारुढ गठबन्धनका बीचमा रस्साकस्सी चलिरहेको बेला प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वान टू वान वार्ता सुरु भएको छ । कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै नछाड्ने अडान लिएपछि अप्ठयारोमा परेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सहमतिका लागि थप […]

प्रचण्डसँग निर्णायक वार्ता गर्न देउवा खुमलटारमा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रचण्ड निवास खुमलटार पुगेका छन् ।

प्रचण्डसँग निर्णायक वार्ता गर्न देउवा खुमलटारमा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रचण्ड निवास खुमलटार पुगेका छन् ।

एमसीसीमा प्रधानमन्त्री–प्रचण्ड ठाकठुक : आज निर्णायक वार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माअ‍ोवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच असमझदारी उत्पन्न भएको छ । प्रचण्डले अमेरिकी सहयोगसम्बन्धी सम्झौता एमसीसी अनुमोदनका लागि पहिले आफूहरूको महाधिवेशनपछि भनेका थिए । महाधिवेशनपछि निर्वाचनपछि मात्र अनुमोदनको प्रस्ताव गरे । योसँगै प्रचण्ड एमसीसीविरुद्ध विचार निर्माणमा लागेपछि प्रधानमन्त्री देउवासँग टेलिफोनमै असमझदारी भएको हो । “प्रधानमन्त्री...

एमसीसी वार कि पार गराउन देउवा बढे, प्रचण्ड र ओलीसँग आजै भेट तय

काठमाडौं, २३ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोगसम्बन्धी एमसीसीबारे निर्णायक वार्ता गर्ने भएका छन् । उनले आज अपरान्ह नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्ने भएका हुन् । देउवाले प्रचण्ड र ओलीसँग एमसीसी सर्वसम्मतबाट पारित गर्नेबारे छलफल गर्ने भएका हुन् । बालुवाटार स्रोतका अनुसार आजको […]