सरकारले माग्यो १५ सय ४७ मावि शिक्षक, चैतमा परीक्षा

काठमाडौं । सरकारले माध्यमिक तहका लागि स्थायी शिक्षक पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ । शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदका लागि १ हजार ५४७ सिटमा दरखास्त आह्वान गरेको हो । नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, अर्थशास्त्र, लेखा, शिक्षा, स्वास्थ्य, संस्कृत, कम्प्युटर, शुक्लयजुर्वेद र न्याय विषयका शिक्षक भर्ना गर्न लागिएको हो । १ […]

सम्बन्धित सामग्री

शिक्षक सेवा आयोगको परीक्षा सुरु

काठमाडौं । शिक्षक सेवा आयोगका परीक्षा आजदेखि सुरु भएका छन् । आयोगले स्थायी शिक्षकको माध्यमिक तहको लागि १७ हजार ३३२ परीक्षा आज (मंगलबार)बाट सुरु गरेको हो । आयोगका अनुसार करिब साढे १५ सय मावि शिक्षक पदपूर्ति गर्न ३५ हजार ५ ५६ जनाले आवेदन भरेका छन् । आयोगले मावि तहको परीक्षामा एक हजार पाँच सय...