सिटामोल अभाव हटाउन प्रधानमन्त्री देउवाको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले सिटामोललगायत औषधिको सहज आपूर्ति व्यवस्था मिलाउन सरकारी निकायलाई निर्देशन दिएका छन् । गृहमन्त्री बालकृष्ण खाँण र मुख्यसचिव शंकर बैरागीलाई बुधबार बिहान बालुवाटारस्थित सरकारी निवास बोलाएर उनले बजारमा कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीलाई कारबाहीको दायरामा ल्याउन पनि निर्देशन दिएका छन् ।

सम्बन्धित सामग्री