थ्रीस्टार हाइड्रोपावरको आईपीओ मंगलबार बाँडफाँट भएको छ । बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा गोलाप्रथामार्फत कुल ६१ हजार ३१६ जनाले सेयर पाएका छन् । जसमध्ये भाग्यमानी २ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका हुन् । उक्त आईपीओमा कुल १० लाख २४ हजार ४६ जनाले आवेदन दिएकोमा २ हजार ८४८ जनाको […]