रुपन्देही । बुटवलमा मेडिकल पसल राखेर लागूऔषध कारोबार गरेको प्रमाणसहित एक मेडिकल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । बुटवल उपमहानगरपालिका कालिकानगरस्थित कालिकापथमा रहेको बैदवार फार्मेसीका सञ्चालक कमलबहादुर बिक यस्तो आरोपमा पक्राउ परेका हुन् । प्रहरीले विशेष सूचना र प्रमाणका आधारमा उनलाई पक्राउ गरेको जनाएको छ । औषधिजस्तो संवेदनशील वस्तु डाक्टरको सिफारिसबिना बिक्री वितरण गर्ने गरेको […]