उदयपुरको कटारी नगरपालिकाले १५ दिनभित्र बेरुजु फस्र्यौट गर्न सरोकारवालालाई सूचित गरेको छ। नगरपालिकाका कर्मचारी, पूर्व जनप्रतिनिधि, ठेकेदार, उपभोक्ता समिति र अन्य बिभिन्न संघसंस्थाको नाममा रहेको बेरुजु फस्र्यौटका लागि बिहीबार १५ दिनको समय दिएर ताकेता गरिएको...