नागरिकता विधेयकको विरोधमा धनगढीमा प्रदर्शन

कैलाली । नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको भन्दै धनगढीमा प्रदर्शन गरिएको छ । राष्ट्रिय युवा संघ नेपाल धनगढी उपमहानगर कमिटी र अनेरास्ववियु धनगढी उपमहानगर कमिटीद्वारा संयुक्त रूपमा नागरिकता ऐन संशोधन विधेयकको विरोधमा प्रदर्शन गरिएको हो । मुख्यमन्त्री कार्यालय अघि राष्ट्रिय युवा संघ र अनेरास्ववियुका नेता कार्यकर्ताहरूले गठबन्धनको सरकारले जनतालाई राहत […]