उदयपुरका ६ स्थानीय तहमा पुरानै अनुहार चुनावी मैदानमा

काठमाडौं । नेपाली राजनीतिमा सत्ता मोह केन्द्रदेखि स्थानीय तह सम्म देखिएको छ । एकपटक सत्तामा पुगेपछि त्यसबाट फर्कन नचाहने प्रवृत्ति केन्द्रीय सरकारमा हुँदै गर्दा यही रोग उदयपुरका स्थानीय तहमामा देखिएको छ । अघिल्लो कार्यकालमा राम्रो काम गर्ने मात्र होइनन्, पटक–पटक विभिन्न काममा विवादित भएका जनप्रतिनिधिसम्म यस पटकको स्थानीय तह निर्वाचनमा जिल्लाका ८ स्थानीय तहमध्ये ६ […]