काठमाडौँ – मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ–७ मा दुई ठुला गठबन्धनका उम्मेदवार र स्वतन्त्र उठेका पूर्व सांसदबीच प्रतिस्पर्धा हुने भएको छ। सत्ता गठबन्धनले काठमाडौँ–७ मा माओवादीको चुनाव चिन्हबाट बाबुराम भट्टराईकी छोरी मानुषीलाई उम्मेदवार बनाएको छ। एमालेले पुराना स्थानीय नेता श्याम घिमिरेलाई प्रतिस्पर्धामा उतारेको छ भने एमालेबाटै २०७० र २०७४ को चुनावमा […]