आत्मनिर्भरका लागि खेलकूदसंगै खेतीपाती अभियान

नेपाली खेलाडीहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यसहित नेपाल खेलकुद महासंघले आत्मनिर्भरताका लागि खेलाडी खेतमा दुई दिन अभियान शुरु गरेको छ । आइतबार काठमाडौंको तारकेश्वर नगरपालिका जितपुरफेदीमा रोपाई कार्यक्रमको आयोजना गर्दै महासंघले सो अभियानको शुरुवात गरेको हो । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्व गृहमन्त्री खगराज अधिकारीको प्रमुख आतिथ्यमा अवका दिनमा खेलकुदसंगै उत्पादनमा पनि खेलाडीहरुको सहभागिता र योगदानका …