ओली र प्रचण्ड बिच रोकिएको छैन कुराकानी : संवाद हुन्छ तर गैर राजनीतिक!

काठमाडौं : प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिच शितयुद्ध कायम नै छ। उनीहरुबिचको टकराव व्यक्तिगत भन्दा पनि राजनितिक विषयमा हुने गरेको छ। नेकपाबाट नेकपा एमाले र नेकपा माओवादी केन्द्र बनेपछि दुई जनाबिचको संवाद सधैं चासोमा पर्ने गरेको छ किनकि त्यो…

सम्बन्धित सामग्री

जनताको सवाल राजनीतिको मुद्दा बन्नुपर्छ : गगन थापा

१८ माघ, जनकपुरधाम । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली समाजलाई निराशाबाट बाहिर निकाल्ने प्रयास स्वरुप आफूले संवाद यात्रा गरेको बताएका छन् । झापाबाट सुरु गरेको संवाद यात्राको क्रममा बिहीबार महोत्तरीको भोल्हीमा नेपाल प्रेस युनियन महोत्तरी शाखाले गरेको पत्रकार सम्मेलनमा महामन्त्री थापाले समुदायको समस्या बुझ्ने यात्रामा रहेको बताए । जनताको सवाल राजनीति मुद्दा बन्नुपर्ने बताउँदै […]

नेपालको राजनीति पूर्वप्रधानमन्त्रीहरुको क्लब जस्तो : गगन थापा

पोखरा । अप्रत्यासित रुपमा सत्तापक्षबाट प्रतिपक्ष बन्न पुगेको २०२४ घन्टा नपुग्दै पोखरामा नेपाली कांग्रेस पार्टीका दुई मुख्य मन्त्रीले पोखरामा गरमागरम राजनीतिक संवाद गरेका छन्। नेपाल लिटरेचर फेस्टिभलको अन्तिम दिन यी दुई युवा नेतासँग पत्रकार बसन्त बस्नेतले यो संवादको सहजीकरण गरे। पछिल्लो राजनीतिक घटनाक्रमको सन्दर्भ जोड्दै पत्रकार बस्नेतले महामन्त्री थापालाई शुरुमै चोटिलो प्रश्न सोधे, ‘गगनजी तपाईं […] The post नेपालको राजनीति पूर्वप्रधानमन्त्रीहरुको क्लब जस्तो : गगन थापा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भन्नलाई ‘समृद्ध नेपाल सुखी नेपाली’ तर कसरी आउँछ थाहा छैन : घनश्याम भुसाल

काठमाडौँ । नेकपा एमालेका नेता घनश्याम भुसालले राम्रो राष्ट्र बनाउने हो भने राम्रो राजनीति चाहिने बताएका छन् ।  बिहीबार ललितपुरमा नेपालमा विज्ञान तथा सूचना प्रविधि सम्बन्धी नीति संवाद कार्यक्रममा बोल्दै भुसालले राम्रो राजनीति चाहने हो भने राम्रो पार्टी चाहिने बताए । उनले विज्ञानको विकास कर्मचारीतन्त्रलाई खेदेर मात्र, पुँजीपति वा वैज्ञानिकले घोत्लिएर मात्र सम्भव भएन भने […]

खराब पार्टीबाट मुलुकको भविष्य राम्रो हुँदैन : भुसाल

नेकपा एमाले नेता घनश्याम भुसालले खराब पार्टीबाट राम्रो मुलुक बन्न नसक्ने ठोकुवा गरेका छन् । नेपालमा विज्ञान तथा सूचना प्रविधि सम्बन्धी नीति संवाद कार्यक्रममा बोल्दै भुसालले राम्रो राजनीति पार्टीले मात्रै विज्ञानको विकास गर्ने बताए । ‘राम्रो राष्ट्र बनाउने हो भने राम्रो राजनीति चाहिन्छ । राम्रो राजनीति चाहिने हो भने राम्रो पार्टी चाहिन्छ । विज्ञानको विकासको जरो नै त्यहीँ हो’ भुसालले भने, ‘हाम्रो ब्युरोक्रेसीले हेर्यो भने नहिँड्ने गोरुलाई तराईमा खेद्छौ त्यसरी खेदेर हिँड्छ कि

घृणाको राजनीति गर्ने सोच र प्रवृत्तिको अन्त्य गर्न आवश्यक छ : महामन्त्री थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आफूलाई बढी राष्ट्रवादी देखाउनका लागि घृणाको राजनीतिक गर्ने सोच एवं प्रवृत्तिको अन्त्य गर्न आवश्यक रहेको बताएका छन्। महामन्त्री थापाले जनकपुरधाममा शनिवार जनकपुर साहित्य महोत्सवको समापन समारोहमा राजनीतिक संवाद कार्यक्रममा धारणा व्यक्त गर्दै कुनै देश, क्षेत्र वा समुदायप्रति घृणा गर्ने प्रवृत्तिको अन्त्य गरी साँचो अर्थमा राष्ट्र निर्माणको अभियान बढाउन […]

'नेतृत्वमा आदिवासी–जनजाति नहुँदा मुद्दाहरू कार्यान्वयन भएनन्'

मूलधारका राजनीतिक दलहरूको नेतृत्वमा आदिवासी–जनजातिहरू नभएका कारण जनजातिका मुद्दाहरू ओझेलमा परेको सरोकारवालाहरूले बताएका छन् । २७ औँ  विश्व आदिवासी जनजाति दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासङ्घले आयोजना गरेको आदिवासी जनजातिको राजनीति विषयक संवाद कार्यक्रममा बोल्दै नेता तथा अगुवाहरुले यस्तो धारणा राखेका हुन् । कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले अहिलेको संविधान राजनीतिक सम्झौताको दस्तावेज भएकाले यसमा धेरै मुद्दाहरू छुटेको स्विकारे । त्यसका बाबजुद पनि थु

राजनीतिक संकट समाधान गर्न जसपाले उच्च तहमा संवाद गर्ने

काठमाडौं : वर्तमान राजनीति समाधान गर्नका लागि जनता समाजवादी पार्टी (जसपा) ले उच्च तहमा संवाद गर्ने निर्णय गरेको छ। जसपाको पदाधिकारी बैठकले राजनीतिक संकट समाधान गर्न उच्च तहमा संवाद गर्ने निर्णय गरेको हो। जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले ट्वीट गर्दै भनेका छन्, 'जसपाको पदाधिकारी बैठकले वर्तमान राजनीतिक संकटको अग्रगामी निकास र आफ्नो पार्टीका आधारभूत मान्यताबारे सबै राजनीतिक दलहरूसँग उच्च तहमा संवाद गर्ने निर्णय गरेको छ।'  पार्टीको समायोजन तथा आगामी का

राजनीति फोहरी खेल होइन, खेलाडी फोहरीः सभापति राठौर

काठमाडौँ । संसदको सुशासन तथा अनुगमन समितिका सभापति मोहनसिंह राठौरले राजनीति फोहरी खेल नभएर राजनीतिकर्मी फोहरी भएको बताएका छन् ।  संवाद डबलीमा रसाइली बन्धु एकता...