विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेतालाई प्रधानमन्त्रीले गरे सम्मान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल स्पोर्टस् च्याम्पियनसिप, २०२४ मा पदकप्राप्त नेपाली खेलाडीलाई सम्मान गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री ओलीले ती खेलाडीलाई बधाई दिँदै सम्मान गरेका हुन् । यही ५ देखि ११ नोभेम्बरमा माल्दिभ्समा भएको प्रतियोगिताको विभिन्न तौल समूह र विधामा रुपेश शाही, प्रज्ज्वल शाक्य, रजनी शाक्य र […]

सम्बन्धित सामग्री

तेक्वान्दो पदक विजेतालाई सम्मान

१५ साउन, काठमाडौं । सातौं एसिया कप अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिताका पदक विजेता खेलाडीलाई श्री समाज टोखाले सम्मान गरेको छ । टोखा नगरपालिका-५ मा बस्ने पदक विजेता खेलाडीलाई श्री समाजले सम्मान गरेको हो । गत असार …

१४औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताका विजेतालाई सम्मान

१४औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताका पदक विजेता खेलाडीलाई सम्मान गरिएको छ।

१४औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताका विजेतालाई सम्मान

१४औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताका पदक विजेता खेलाडीलाई सम्मान गरिएको छ।

लघु चलचित्र प्रतियोगिताका विजेतालाई एनसेलले गर्‍याे पुरस्कारसहित सम्मान

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले एनसेल लघु चलचित्र प्रतियोगिताका विजेतालाई सम्मान गरेको छ । मंगलबार एनसेल आइकन लैनचौरमा भाइटीका थिममा आयोजित प्रतियोगिताका विजेताहरुलाई पुरस्कार प्रदान गरि सम्मान गरिएको हो । तिहार अघि भाइटीकालाई लक्षित गरि आयोजना गरेको प्रतियोगितामा १८ वर्षिय सजिल बस्नेत र उनको समुहले निर्माण गरेको लघु चलचित्रले प्रथम बन्दै १ लाख नगद पुरस्कार […]

गण्डकी क्रिकेटरले घोषित पुरस्कार पाएनन्

सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कप (यू–१९) महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका विजेतालाई नगदसहित सम्मान गर्ने गण्डकी प्रदेश सरकारको घोषणा एक वर्ष बितिसक्दा पनि कार्यान्वयन भएको छैन । खेलाडीहरूले सम्मानस्वरुप पाउने आर्थिक सहयोग सहयोग नपाएको गुनासो गरेका छन् । कृष्णचन्द्र नेपाली मुख्यमन्त्री रहँदा तत्कालीन अर्थमन्त्री रामजीप्रसाद बरालले उपाधि विजेता गण्डकी प्रदेशका खेलाडीलाई सम्मानसहित जनही ५० हजार रुपैयाँ दिने घोषणा गरेका थिए ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका पदक विजेता सम्मानित

काठमाडाैं । गण्डकी प्रदेशमा आयोजना भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रदेश नम्बर १ सरकारले नगदसहित सम्मान गर्ने भएको छ । प्रदेश–१ सरकारले नवौं राष्ट्रिय खेलकुदमा पदक विजेतालाई नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको हो । नवौंमा स्वर्ण पदक विजेतालाई १ लाख, रजत विजेतालाई ७५ हजार र कास्य पदक विजेतालाई ५० हजारले पुरस्कृत […]

विशेष नागरिक पुरस्कार तथा सम्मान प्रदान

सामाजिक रुपान्तरणका लागि नागरिक समाजको १६ औँ वार्षिकोत्सवका अवसरमा कला, साहित्य, सङ्गीत र पत्रकारिता विधामा ‘विशेष नागरिक पुरस्कार तथा सम्मान–२०७९’ प्रदान गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङबाट सामाजिक रूपान्तरणमा विशेष योगदान पुर्याउने व्यक्तित्व तथा राष्ट्रव्यापी प्रतियोगितामा सहभागी हुने प्रतियोगिताका विजेतालाई सो सम्मान तथा पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा सामाजिक रूपान्तरणमा प्रतिबद्धतासहित नवीनतम र अद्वितीय योगदान दिने वरिष्ठ छाती रोग व

महिला क्रिकेट खेलाडी सम्मानित

सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कप (यू–१९) महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका विजेतालाई गण्डकी प्रदेशको अर्थ मन्त्रालयले सम्मान गरेको छ । कैलालीको धनगढीमा हालै सम्पन्न भएको सुदूरपश्चिम मुख्यमन्त्री कप यू–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई ३ विकेटले पराजित गर्दै गण्डकी प्रदेशले उपाधि जितेको थियो । आइतबार अर्थमन्त्री रामजीप्रसाद बरालले मन्त्रालयमै बधाई ज्ञापन गर्दै सम्मान गरेका हुन् । खेलाडीलाई सम्मानपत्रसहित फूलको माला र अबिरले सम्मान गरिएको थियो ।