काभ्रे दुर्घटना अपडेट : ५ जना मृतकको सनाखत, १९ घाइतेको धुलिखेल अस्पतालमा उपचार हुँदै

काभ्रे । काभ्रेको रोशी गाउँपालिका-११ भएको सडक दुर्घटनामा ज्यान गुमाउनेको सनाखत भएको छ । आज (बुधबार) दिउँसो भारतीय पर्यटक बोकेको मिनीबस र जिप एकापसमा ठक्कर खाँदा ५ जनाको मृत्यु हुनुको साथै १९ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी हरि खतिवडाका अनुसार दुर्घटनामा ज्यान गुमाउनेहरूमा सिन्धुलीको कमलामाई नगरपालिका-६ रामपुरका ३० वर्षीय विक्रम […]