काजकिस्तानका राष्ट्रपति कासिम जोमार्त तोकाएभले शुक्रबार एक टेलिभिजनको माध्यमबाट विना कुनै चेतावनी प्रदर्शनकारीहरुमाथि गोली चलाउन सुरक्षा निकायहरुलाई आदेश दिएका हुुन् ।
स्थितीलाई नियन्त्रणमा लिनका लािग आतंकवादविरुद्धको अपरेशनका माध्यमबाट प्रदर्शनकारीहरुलाई ‘ध्वस्त’ पारिने...