कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की समक्ष सर्वोच्च अदालतसहित देशभरका अदालतमा स्वचालित पेसी (अटोमेसन) लागू गर्न सुझावसहितको प्रतिवेदन पेस गरिएको छ ।कामु प्रधानन्यायाधीश कार्कीलाई आज न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा बनेको समितिले तयार गरेको सुझाव सहितको प्रतिवेदनमा सर्वोच्च अदालतमा अटोमेसन लागू नभएसम्म गोलाप्रथाद्वारा पेसी तोकिँदै आएको छ । न्यायाधीश कार्कीकै संयोजकत्वमा रहेको विकृतिविहीन न्यायालय अध्ययन प्रतिवेदनमा सर्वोच्च अदालतमा पेसी तोक्ने कार्यबाटै भ्रष्टाचार सुरु हुने उल्लेख थ