प्रतिनिधि सभालाई प्रहार गर्ने अधिकार ओलीलाई कसले दियो ? – प्रचण्ड

“तर उहाँले पार्टीभित्र मतभेद, अन्तरविरोध हुन्छन् । ती समाधान हल गर्ने आफ्नै मान्यता हुन्छ । त्यहाँको विरोधलाई सार्वभौम थलो प्रतिनिधि सभालाई प्रहार गर्ने अधिकार ओलीलाई कसले दियो ?”