कोभिड–१९ मसङ्क्रमणका कारण विश्वभर करिब ६० लाख व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को पछिल्लो तथ्याङ्कअनुसार शुक्रबारसम्म विश्वभर कोभिड–१९ को मृत्यु हुनेको सङ्ख्या ५९ लाख ७८ हजार ९६ पुगेको छ । विश्वभर ४४ करोड ४० लाख ८० हजार सात हजार ७५६ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । विश्वका अधिकांश मुलुकमा कोभिड सङ्क्रमण परीक्षणले सङ्क्रमित सबैलाई नसमेटेको भन्दै सङ्क्रमित मृतक र सङ्क्रमित विरामीको सङ्ख्या तथ्याङ्कमा देखिएकोभन्दा निकै धेरै भएको अनुमान ग