चाडपर्वको अवसरमा एनएमबि बैंकले महा छुट अफर प्रस्तुत गरेको छ ।यो योजनाअन्तर्गत घटस्थापनादेखि सिजी डिजिटल तथा एलजी, सप शोरुमबाट एलजी, सिजी, गोदरेज, टिसीएल, सेन्सेई, केन्ट, इलिका एण्ड ब्ल्याक प्लस डेकोरको समानको खरिदमा एनएमबिको तर्फबाट २० प्रतिशतदेखि १५ सय रुपैयाँसम्मको क्यास ब्याक सुविधा र तत्काल छुटको रुपमा २० प्रतिशतसम्मको छुट पाउन सक्नेछन् ।आफ्ना ग्राहक तथा कर्मचारीका […]