अफगानिस्तानबाट नेपाली फिर्ता गराउन सरकारसँग आग्रह

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेताहरुले अफगानिस्तानमा रहेका नेपालीहरुलाई उद्धार गरी तत्काल स्वदेश फिर्ता गराउन सरकारको ध्यानाकर्षण गराएका छन । नेपाली काँग्रेसका नेता रमेश लेखक र नेकपा एमालेका नेता डाक्टर राजन भट्टराईले अफगानिस्तनमा चर्किएको द्वन्द्वले त्यहाँ रहेका नेपाली जोखिममा परेकाले उनीहरुलाई तत्काल उद्धार गरी ल्याउने काममा गम्भीर बन्न सरकारको […]