महालक्ष्मी विकास बैंकको निःशुल्क स्वास्थ्य शिविर

महालक्ष्मी विकास बैंकको सुकेधारा शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । धुम्रबराह माध्यमिक विद्यालयमा सञ्चालित शिविरमा कोभिड एन्टिजेन, रक्तचाप र सुगरको निशुल्क परीक्षण गरिएको थियो ।निःशुल्क स्वास्थ्य शिविरबाट करिव १०० जना लाभन्वित भएको बैंकले जनाएको छ । कोरोना भाइरस नियन्त्रणको प्रयास र समयमै रोगबारे जानकारी होस भन्नेर उक्त कार्यक्रम […]