वकिलहरुलाई ‘वरिष्ठ’को उपाधि दिन बारको माग

काठमाडौँ- नेपाल बार एशोसिएशनले वरिष्ठ अधिवक्ताको उपाधि दिन माग गरेको छ। चार वर्षदेखि वरिष्ठको उपाधि रोकिएको भन्दै बारले सर्वोच्चको ध्यानाकर्षण गराएको हो। वरिष्ठ अधिवक्ताको उपाधि सर्वोच्च अदालतको फुलकोर्टले निर्णय गरेर पाका वकिलहरुलाई दिने गर्छ। सर्वोच्चले उपाधिका लागि आवेदन माग गरे पनि निर्णय गरेको छैन। ‘मापदण्ड बमोजिम देशभरिका योग्य कानून व्यवसायीहरुको विवरणसमेत सङ्कलन गरी अद्यावधिक सूची […]

सम्बन्धित सामग्री

मापदण्ड पुगेकालाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्न नेपाल बारको अनुरोध

नेपाल बार एशोसिएसनले मापदण्ड पुगेका कानून व्यवसायीलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्न आग्रह गरेको छ । नेपाल बार एशोसिएसनका महासचिव लीलामणि पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै एशोसिएशनको निर्णयलाई पुनः अनुरोध गरेका छन् । बारले वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्न कार्य ४ वर्षदेखि रोकिएको जनाएको छ । बारले १ वर्षअघि नै वरिष्ठ अधिवक्ताको योग्यता पुगेका कानून व्यवसायीको विवरण संकलन गरी बुझाइएको जनाएको छ । यस्तो छ विज्ञप्ति –