निहारिका बलात्कारका आरोपित जनकपुरबाट पक्राउ

निहारिका राजपुत बलात्कारका आरोपित शिवराज श्रेष्ठ पक्राउ परेका छन् ।  श्रेष्ठलाई प्रहरीले धनुषाको जनकपुरबाट भर्खरै पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिए ।  न्याय खोज्दै आमरण अनशन...

सम्बन्धित सामग्री

जमानतमा छुटे नेहा र निहारिका

सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएको भन्दै बिहीबार साँझ पक्राउ परेका नेहा चौधरी र निहारिका राजपुतलाई प्रहरीले जमानतमा छाडेको छ। अब उप्रान्त यस्ता कार्य नगर्ने शर्तमा औरही नगरपालिका १ का वडाध्यक्ष जोगी...

पक्राउ परे नेहा र निहारिका

दाइजो र घरेलुहिंसा मुद्दाविरुद्ध विगत ६ दिनदेखि आन्दोलनरत नेहा चौधरी र निहारिका राजपुतलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरु रामगोपालपुर नगरपालिकाअगाडिबाट पक्राउ परेका हुन्।  मंगलबार साँझ नेहाका श्रीमान् डा. पंकज चौधरीलाई प्रहरीले...

निहारिका राजपुत बालुवाटारबाट पक्राउ

कुमारी आमाका भनेर चिनिएकी निहारिका राजपुत बालुवाटारबाट पक्राउ परेकी छन् । राजपुतले शुक्रबार बलात्कार आरोपीलाई पक्राउ गर्न माग राख्दै बालुवाटारमा पुगेर पत्रकार सम्मेलन गर्न लागेपछि प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेलगत्तै उनलाई परिवारको रोहबरमा छाडेको छ ।२७ साउन २०७९ मा राष्ट्रपति कार्यालय, शितलनिवास अगाडि आत्मदाहको प्रयास गरेकी उनी अनसन समेत बसेकी थिइन् । पछि ५ भदौमा तत्कालीन कानूनमन्त्री गोविन्द बन्दीको उपस्थितिमा तीन बुँदे सहमति भएपछि अनशन तोडेकी थिइन् ।सहमति अनुसार राष्ट्रिय विधिविज्ञ

निहारिका राजपुत प्रकरण : बलात्कार आरोपमा शिवराज श्रेष्ठ धनुषाबाट पक्राउ

काठमाण्डाै – निहारिका राजपुत अर्थात् सोनाली कुमारी सिंह प्रकरणमा आरोपित शिवराज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । काठमाण्डौ उपत्यका अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय, धनुषाको टोलीले श्रेष्ठलाई धनुषाबाट हिजो बेलुका पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता टेकप्रसाद राईले जानकारी दिनुभएको छ । महोत्तरीकी निहारिका राजपुतले आफूमाथि बलात्कार भएको र बलात्कारबाट बच्चा जन्मिएको बताउँदै आउनुभएको छ । राजपुतले डीएनए जाँचको मुख्य माग राख्नुभएको छ । यसअघि बलात्कारको आरोपमा धनुषा जिल्ला अदालतले युवकलाई सफाइ दिएको भन्दै ...

निहारिका प्रकरण : बलात्कार आरोपित श्रेष्ठ पक्राउ

काठमाडौं । राष्ट्रपति कार्यालय अगाडी आत्मदाह प्रयास गरेकी निहारिका राजपुतको माग सुनुवाई गर्दै प्रहरीले बलात्कार आरोपी शिवराज श्रेष्ठलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख वसन्त रजौरेका अनुसार श्रेष्ठलाई मंगलबार साँझ पक्राउ गरिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय र धनुषा प्रहरीको संयुक्त टोलीले श्रेष्ठलाई धनुषाबाट पक्राउ गरेको हो । श्रेष्ठले बलात्कार गरेका […]

निहारिका प्रकरणः आरोपित शिवराज श्रेष्ठ पक्राउ

काठमाडौं । निहारिका राजपूत प्रकरणमा आरोपित शिवराज श्रेष्ठ पक्राउ परेका छन् । उपत्यका अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय धनुषा टोलीले श्रेष्ठलाई मंगलबार साँझ धनुषाबाट पक्राउ गरेको नेपाल प्रहरी केन्द्रीय प्रवक्ता डीआईजी टेकबहादुर कुँवरले जानकारी दिए । ‘शिवराज श्रेष्ठलाई उपत्यका अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय धनुषा टोलीले नियन्त्रणमा लिएको हो, थप विवरण मागेका छौं,’ […] The post निहारिका प्रकरणः आरोपित शिवराज श्रेष्ठ पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

निहारिका प्रकरण : आरोपित श्रेष्ठ जनकपुरबाट पक्राउ

काठमाडौँ– निहारिका राजपुत बलात्कारका आरोपित शिवराज श्रेष्ठ पक्राउ परेका छन् । श्रेष्ठलाई प्रहरीले धनुषाको जनकपुरबाट मंगलबार साँझा पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिए । न्याय खोज्दै आमरण अनशन गरिरहेकी महोत्तरीको जलेश्वर नगरपालिका– ९ की सोनालीकुमारी सिंह ‘निहारिका’लाई हिजो मात्रै कानुनमन्त्री गोविन्द बन्दीले भेटी आरोपितलाई पक्राउ गर्ने प्रतिबद्धता जनाउँदै अनशन […]

निहारिका प्रकरणमा आरोपित श्रेष्ठ पक्राउ

काठमाडौँ । निहारिका राजपूत प्रकरणका आरोपित शिवराज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय, धनुषाको टोलीले श्रेष्ठलाई पक्राउ गरेको प्रहरी प्रवक्ता टेकप्रसाद राईले जानकारी दिए । आफूमाथि बलात्कार भएको र बलात्कारबाट बच्चा जन्मिएको बताउँदै आएकी धनुषाकी निहारिका राजपूतले आरोपी शिवराज श्रेष्ठलाई कारबाहीको माग गर्दै सन्तानको डिएनए परीक्षणको माग गर्दै […]

निहारिका प्रकरण : आरोपित शिवराज श्रेष्ठ पक्राउ

३१ साउन, काठमाडौं । निहारिका राजपुत प्रकरणमा आरोपित शिवराज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय, धनुषाको टोलीले श्रेष्ठलाई पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता टेकप्रसाद राईले जानकारी दिए । धनुषाकी निहारिका राजपुतले आफूमाथि बलात्कार भएको र बलात्कारबाट बच्चा जन्मिएको बताउँदै आएकी छन् । उनले आरोपी शिवराज श्रेष्ठलाई कारबाहीको माग […]