हेटौंडा अस्पतालमा ११ डाक्टरसहित ५४ जना स्वास्थ्यकर्मी संक्रमित

हेटौंडा, माघ ६ । हेटौंडा अस्पतालमा ११ जना डाक्टरसहित ५४ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन् । जिल्ला कोभिड व्यवस्थापन समिति मकवानपुरले बिहीबार अस्पतालका अध्यक्ष राजेश प्रसाईले ११ जना डाक्टर, १४ जना नर्ससहित ५४ जनामा कोरोना संक्रमण भएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, हेटौंडा उपमहानगरका प्रमुख हरि बहादुर महत सहितको टोलीले अस्पतालको निरिक्षण […]