ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा आयोजनास्थल रहेको सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको परीक्षणको काम सफल भएको छ । काबेली खोलाको पानी प्रयोग गरी निर्माण गरिएको १३.५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण सम्पन्न भएपछि गरिएको परीक्षण सफल भएको हो ।
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा निर्माण गरिएको सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको परीक्षण सफल भएको छ । काबेली खोलामा निर्माण भएको सो आयोजनाको क्षमता १३ दशमलव ५ मेगावाट रहेको छ
ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा निर्माण गरिएको सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको परीक्षण सफल भएको छ । काबेली खोलामा निर्माण भएको सो आयोजनाको क्षमता १३ दशमलव ५ मेगावाट रहेको छ । आयोजनाका जनसम्पर्क अधिकृत मेघनाथ ढुङ्गानाका अनुसार परीक्षण गत आइतबारदेखि सुरु भएको थियो । परीक्षण सफल भएसँगै नेपाल विद्युत् प्राधिकरणका प्राविधिकले अन्तिम जाँच तथा निरीक्षण […]
ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ८ मा निर्माण गरिएको सुपर काबेली ‘ए’जलविद्युत आयोजनाबाट उत्पादित १३.५ मेगावाट क्षमताको बिद्युत शनिबार सम्ममा राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ।
ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ८ मा निर्माण गरिएको सुपर काबेली ‘ए’जलविद्युत आयोजनाबाट उत्पादित १३.५ मेगावाट क्षमताको बिद्युत शनिबार सम्ममा राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ।