राजस्थानलाई १४ वर्षपछि च्याम्पियन बन्ने अवसर

एजेन्सी – राजस्थान रोयल्सलाई इन्डियन प्रिमियर लिग (आइपिएल) मा १४ वर्षपछि च्याम्पियन बन्ने अवसर रहेको छ । राजस्थानले आज फाइनलमा साँझ गुजरात टाइटन्ससँग प्रतिस्पर्धा गर्दै छ । खेल विश्वको सर्वाधिक ठूलो क्रिकेट मैदान नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा साँझ ८ : १५ बाट सुरु हुनेछ । राजस्थानले सन् २००८ मा भएको पहिलो संस्करणको उपाधि जितेको थियो […]