सिन्धुपाल्चोक : कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउने महिलाको घर रहेको जिल्लाको बाह्रबिसे नगरपालिका वडा नम्बर ९ राम्चे गाउँबाट पीसीआर परीक्षणका लागि ५५ जनाको थ्रोट स्वाब संकलन गरिएको छ। स्वाब संकलन आज पनि जारी छ।
महिलाको मृत्यु लगत्तै शनिबारदेखि सिल गरिएको बाह्रबिसे नगरपालिकाका वडा नम्बर ९ मा रहेको राम्चे ठोट्नेरीका