यी श्रीमान् जसले ८ घण्टा पिठ्यूँमा बोकेर अस्पताल पुर्‍याए कोरोना संक्रमित श्रीमती

कालीकोटका कोरोना संक्रमित एक महिलालाई उनका श्रीमानले ८ घण्टा पिठ्यूँमा बोकेर सदरमुकाममा रहेको कोभिड अस्पताल पुर्‍याएका छन्