नारायणकाजी श्रेष्ठले मागे गभर्नर अधिकारीको राजीनामा

माओवादी केन्द्रका सांसद नारायणकाजी श्रेष्ठले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नाम एमालेको अर्थ तथा योजना विभागमा रहेको भन्दै उनको राजीनामा माग गरेका छन्। बिहीबार राष्ट्रिय सभाको बैठकको विशेष समयमा श्रेष्ठले...