शनिबार दैलेखमा भएको सवारी दुर्घटनामा पर्नुभएका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले आज काठमाडौँस्थित ट्रमा सेन्टरमा स्वास्थ्य जाँच गरिएको छ । सुर्खेतबाट दैलेख कार्यक्रममा सहभागी हुन जाने क्रममा उहाँ सवार गाडी सडकमा पल्टिँदा उहाँ सामान्य घाइते हुनुभएको एमाले केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो । “उहाँ आज ट्रमा सेन्टरमा गइ उहाँको स्वास्थ्य […]