आज काठमाडौंको यी स्थानमा बिजुली काटिने - NepaliPatra

काठमाडौं । काठमाडौंको लाजिम्पाट, पानीपोखरी, बालुवाटार लगायत क्षेत्रमा केवल लाइन विस्तारका लागि नेपाल विद्युत् प्राधिकरणले आज(मंगलबार) बिजुली काटिने जनाएको छ । प्राधिकरणले एक सूचना प्रकाशित गरी महाराजगञ्ज वितरण केन्द्रको लाजिम्पाट फिडर अन्तगर्तका क्षेत्रमा आज बिहान ११ बजे देखि दिउँसो ३ बजे सम्म बिजुली कटौती हुने जनाएको हो । प्राधिकरणले ती क्षेत्रका ग्राहकवर्गमा पर्न जाने असुविधा […]

सम्बन्धित सामग्री

काठमाडौँका विभिन्न स्थानमा आज बिजुली काटिने

नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणले सूचना प्रकाशित गरेर महाराजगञ्ज वितरण केन्द्र मातहतका विभिन्न स्थानमा बिजुली काटिने जनाएको छ ।

आज काठमाडौंका यी स्थानमा बिजुली काटिने

काठमाडौंको लाजिम्पाट, पानीपोखरी, बालुवाटारलगायत क्षेत्रमा केवल लाइन विस्तारका लागि नेपाल विद्युत् प्राधिकरणले मङ्गलबार बिजुली काटिने जनाएको छ ।

काठमाडौंका यी स्थानमा आज बिजुली काटिने

काठमाडौं, माघ १६ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ। प्राधिकरणका अनुसार नयाँ निर्माण गरिएका फिडरमा लोड स्थानान्तरण गर्ने कार्यको लागि विभिन्न स्थानमा मर्मत कार्य गर्न लागिएकाले विद्युत् आपूर्ति बन्द गर्न लागिएको हो। लगनखेल वितरण केन्द्रबाट विद्युत् सेवा आपूर्ति हुने सातदोबाटो, हात्तिवन,रिङरोड,सेतिपाखा, खुमलटार,जेम्स स्कुल लगायतका एरियाहरूमा विद्युत् आपूर्ति […]

आज काठमाडौंको यी क्षेत्रमा बिजुली काटिने

काठमाडौं, पुस २१ । आज काठमाडौंको चाबहिल, बैद्ध लगायतका क्षेत्रमा बिजुली काटिने भएको छ । उक्त क्षेत्रमा बिजुलीको लाइन मर्मत सम्भार गर्नुपर्ने भएकाले चार घन्टा बिजुली काटिने भएको हो । आज बिहान साढे १० बजेदेखि दिउँसो साढे २ बजेसम्म बिजुलीको लाइन काटिने विद्युत् प्राधिकरणले जनाएको छ। त्यसअन्तर्गत पर्ने चाबाहिल प्लाजा, केएल टावर, टुसाल, बौद्ध पिपल […]

चिसोसँगै बढ्यो झ्याप्पै बिजुली काटिने समस्या

१८ पुस, काठमाडौं । काठमाडौंमा फेरि झ्याप-झ्याप बिजुली काटिने क्रम बढेको छ । पछिल्ला दिनमा जसरी चिसो बढेको छ, त्यही दरमा विद्युत जाने समस्या पनि बढ्न थालेको छ । विद्युत लाइन प्रभावित हुँदा सर्वसाधारणले सास्ती भोग्नुपरिरहेको छ । गत वर्षहरुमा पनि यस्तै समस्या देखिने गरेको थियो । गतवर्षहरुको भन्दा समस्या कम देखिएपनि अझै अनियमित बिजुली […]

देशभर इन्टरनेट सेवा बन्द हुने अवस्था छ : इन्टरनेट सेवा प्रदायक संघ

१८ जेठ, काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) ले जुनसुकै समयमा सेवा अवरुद्ध हुनसक्ने चेतावनी दिएको छ । निजी तवरका इन्टरनेट वितरण केन्द्रहरुमा बिजुली काटिने क्रम बढेको भन्दै आईस्पानले यस्तो चेतावनी दिएको हो । नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकलाई कक्षा १२ को परीक्षाभर देशभर इन्टरनेट सेवामा अवरोध नहुने […]

सातदोबाटोदेखि बानेश्वरसम्मको लाइन मर्मत गर्न हरेक दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं : बानेश्वर-भक्तपुर ६६ केभी प्रसारणलाइन मर्मतका लागि हरेक दिन बिहान ७ देखि बेलुका ७ बजेसम्म बिजुली काटिने भएको छ। जीर्ण अवस्थामा रहेको उक्त प्रसारणलाइनका कन्डक्टरहरु फेर्नुपर्ने भएकाले यही साउन ४ गतेदेखि नै मर्मतको काम सुरु गरिएको थियो। उक्त प्रसारणलाइन मर्मत गर्दा लाइन मुनि रहेका ११ केभीका एचटी र एलटी…

आज काठमाण्डौ उपत्यकाका २१ ठाउँमा बिजुली काटिने

काठमाण्डौ - आज काठमाण्डौका २१ ठाउँमा बिजुली काटिने भएको छ । नेपाल विद्युत प्राधिकरणले आज काठमाण्डौ उपत्यकाका विभिन्न क्षेत्रमा केही समय विद्युत नआउने जानकारी दिएको हो । प्राधिकरणका अनुसार बुढानिलकण्ठ सबस्टेशन, महाराजगञ्ज तथा पुल्चोक वितरण केन्द्रबाट २१ ठाउँमा विद्युत प्रवाह रोकिने भएको छ । हात्तीगौडा, धापासी हाइ...